एनआरएनमा एनआरएनले नै हार्छ – विनोद रोका

विनोद रोका, न्युर्योक

एनआरएनलाई पार्टी र पैसाले चलायो
त्यसैले एनआरएनमा ऐंजरु पल्हायो

संस्था भन्दा यसको र्ऐजरु ठुलो भयो
यो राजनीति र व्यपार गर्ने दुलो भयो

त्यसैले एनआरएनमा एनआरएनले नै हारछ
किनकि एनआरएनमा यो बिचित्रको झारछ।

Published on October 9, 2017 at 11:06 pm

Loading...

यसमा तपाइको मत