दुई मुक्तक – पुष्कर बराल

बिआरटि नेपाल सम्बाददाता

१-
नठुष्क साथी नठुष्क यहाँ
कस्ता कस्ता त मिल्दा रछन्
अर्कालाई चिथोर्ने कुकुर बिराला
जस्ता जस्ता त मिल्दा रछन्

२-
तिमी हामीलाई जुधाएर
उ दरबार पस्यो निस्किएन
तिमी हामीलाई फुटाएर
उ घरबार बस्यो निस्किएन

Published on October 8, 2017 at 11:30 am

Loading...

यसमा तपाइको मत