अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

हार्दिक समबेदना

बिआरटीनेपाल २०७३ मंसिर १६ गते ७:०० मा प्रकाशित

हाम्रा छिमेकी तथा मित्र योगराज गौतमको ससुरा, मुना गौतम तथा लक्ष्मण भट्टराईको बुवा एकराज भट्टराईको आज १३ औ दिनको पुण्य तिथिमा यस दुखद घटनाले उहाँको परिवारजनमा पर्न गएको अपूरणीय क्षतिप्रति अत्यन्त दु:ख व्यक्त गर्दै बिआरटी नेपाल ड्ट कम परिवार दिवङत् आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछ ।

प्रतिक्रिया