अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

डा के सी को अनशनप्रति नेपाल अमेरिका पोलिसी रिसर्च सेन्टरको एक्यबद्धता

बिआरटीनेपाल २०७३ मंसिर १५ गते ११:४० मा प्रकाशित

नेपालको स्वास्थ्य शिक्षा र अनेकन बेथितीका विरुद्ध सत्याग्रहरत डा. गोविन्द केसी को पछिल्लो संस्करणको अन सन १९औं दिन पुग्दा पनि नेपालको सरकारी पक्ष गम्भीर नदेखिनु अकर्मन्यताले पराबिन्दु नाघेको परीघटना हो । आम नेपालीको पक्षमा संघर्षरत डा केसी को जीवन सुरक्षार्थ र उहाँले उठाएका नितिगत मागहरुको समर्थन जनाउदै अनशन तोडाउनका लागी तत्काल परिणामुखी सम्झौता गर्न युएस नेपाल पोलिसी रिसर्च सेन्टर नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ । साथै सरकारलाई यथोचित दबाब दिन र डा के सी को सत्याग्रह को समर्थनमा दृढता पूर्वक उभिन नेपालको संसद्, राजनीतिक दलहरू र नागरिक समाजसंग नेपाल अमेरिका पोलिसी रिशर्च सेन्टर जोडदार आव्हान गर्दछ ।

अध्यक्ष
आमोद पोख्रेल (पिएचडी)
प्रमुख कार्यकारी
अर्जुन बन्जाडे (पिएचडी)

मिति : ३० नोभेम्बर २०१६

प्रतिक्रिया