अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

मुक्तक

राकेश कार्की, लस एन्जेलस २०७३ कार्तिक २९ गते ६:३१ मा प्रकाशित

पहिले मुटुमा चोट यस्तरी धस्यो
थोपा थोपा बढ्दै आइ आँखामा बस्यो
रसाएको आँखाले एकटक हेरिरहेँ
आँसुले पनि मलाई छोडि अन्तै खस्यो ।।