अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

१२४६० मतान्तरले कांग्रेसलाई पछि पार्दै काठमाडौं – २ बाट एमाले नेता माधवकुमार नेपाल विजयी

बिआरटीनेपाल २०७४ मंसिर २३ गते ४:३३ मा प्रकाशित

काठमाडौं क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी भएका छन् । प्रतिद्धन्दी नेपाली कांग्रेसका दिलिप कुमार कुईकेललाई १२ हजार ४ सय ६० मतले पछाडी पार्दै एमाले नेता नेपाल काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधी सभा सदस्य पदमा बिजयी भएका हुन् ।

नेपालले २७ हजार ३ सय ६३ मत ल्याउँदा कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू