अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

टेक्सासको हाउसटन क्षेत्रमा घरभित्रै गोली प्रहार: ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ मंसिर २३ गते ३:५७ मा प्रकाशित

अमेरिकाको टेक्सास राज्यको हाउसटन क्षेत्रमा गोली प्रहारबाट ३ जनाको मृत्यु भएको छ । हाउसटउनको प्रमुख सहरबाट ३५ किलोमिटर उत्तरपश्चिममा पर्ने स्थानमा रहेको घरभित्र भएको गोली प्रहारमा परी शुक्रबार तीन व्यक्तिको मृत्यु भएको हो ।

ति ब्यक्तीहरुमाथी गोली प्रहार कसले र किन गर्यो भन्ने खुल्नमा नआएको भएपनि गोली कसैले नियतबस नै चलाएको र घटनाको अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू