अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेता नेपालको अग्रता

बिआरटीनेपाल २०७४ मंसिर २२ गते १९:३८ मा प्रकाशित

काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगुवाइ गरिरहनुभएको छ ।

हालसम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार ८७० र नेपाली काँग्रेसका दीपक कुइँकेलले सात हजार २८२ मत प्राप्त गर्नुभएको छ । यस्तै विवेकशील साझा पार्टीका डा सूर्यराज आचार्यले चार हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू