अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

धरान बजारमा राखिएको बम बाँदरले टिपेर लगेपछि प्रहरी आश्चर्यमा

बिआरटीनेपाल २०७४ मंसिर २० गते ०:१३ मा प्रकाशित

धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएको छ । बम भेटिएपछि डिस्पोजल गर्न प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गर्यो । तर घटनास्थलमा नेपाली सेनाको टोली नआउँदै बाँदरले उक्त बम टिपेर लगेपछि प्रहरी अाश्चर्यमा परे ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ’ भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू