अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

चुनावी प्रचारमा रहेको वाम गठबन्धनको जिप संखुवासभामा आगजनि हुँदा जलेर नष्ट

बिआरटीनेपाल २०७४ मंसिर ३ गते २०:४८ मा प्रकाशित

वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा संखुवासभाको चैनपुरमा आगजनि गरिंदा जिप जलेर पूर्ण रुपमा नष्ट भएको छ । आइतबार चुनावी प्रचारप्रसार सकेर बसपार्कमा पार्किङ गरिराखेको को १ ज २१२३ नम्बरको ल्याण्डरोभर जिपमा राति २ बजेतिर अज्ञात समुहद्वारा आगजनि हुँदा गाडि पुर्ण रुपमा नष्ट भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू