अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

कांग्रेस उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको गाडिमा बम प्रहार

बिआरटीनेपाल २०७४ मंसिर ३ गते २०:२१ मा प्रकाशित

बारामा नेपाली कंग्रेसको चुनावी प्रचारप्रसारमा प्रयोग भएको गाडीमा वम विस्फोट भएको छ । बाराको क्षेत्र नम्बर ४ को प्रदेशसभा ‘क’ जितपुर सिमरा–२ मा कांग्रेस उम्मेदवार ओमकृष्ण कार्कीको चुनाव प्रचारमा प्रयोग हुँदै आएको बा १४ च ६३३० नम्बरको गाडीमा प्रेसर कुकर बम विस्फोट गराईएको हो ।

कांग्रेश कार्यकर्ता चढेको सो गाडिमा पार्किङ गरिराखेको अवस्थामा बम बिस्फोट गराईएकाले गाडिमा क्षति पुगेपनि कार्यकर्तालाई कुनै क्षत िनपुगेको बारा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू