अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

नेजा सदस्य उपेन्द्र सापकोटालाई पितृ शोक

बिआरटीनेपाल २०७४ कार्तिक ३० गते ११:३२ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाका सदस्य उपेन्द्र सापकोटाका पिता काभ्रेपलाञ्चोक जिल्ला बनेपा न. पा. निवासी कृष्ण प्रसाद सापकोटाको मिति १९९४ असोज १ गते जन्म भई उपचारको क्रममा हिजो मिति २०७४ कार्तिक ३० गते ८० वर्षको उमेरमा स्वर्गारोहण भएको छ । क्यान्सर रोगको उपचारको क्रममा कृष्ण प्रसाद सापकोटाको देहावसान भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू