अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

राकेश कार्कीका २ मुक्तक

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते ९:५७ मा प्रकाशित

 

  • हरे! रित्तै गोजी

 

पहिले मुटु रोजी हिँड्यो

अहिले मुटु खोजी हिँड्यो

रङ्ग गयो सबै गुम्यो

हरे! रित्तै गोजी हिँड्यो

 

  • राम्रो बानी

 

उसको दिल जल्दा तिमी पानी बन

उ बिग्रिन खोजे राम्रो बानी बन

निचोडमा जे जे जसो मागेनि

प्रश्नै नगरि दिने दानी बन

प्रतिक्रिया