राकेश कार्कीका २ मुक्तक

राकेश कार्की-लस एन्जेलस

 

  • हरे! रित्तै गोजी

 

पहिले मुटु रोजी हिँड्यो

अहिले मुटु खोजी हिँड्यो

रङ्ग गयो सबै गुम्यो

हरे! रित्तै गोजी हिँड्यो

 

  • राम्रो बानी

 

उसको दिल जल्दा तिमी पानी बन

उ बिग्रिन खोजे राम्रो बानी बन

निचोडमा जे जे जसो मागेनि

प्रश्नै नगरि दिने दानी बन

Published on November 13, 2017 at 9:57 am

Loading...

यसमा तपाइको मत