अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

छठ पर्वको अवसरमा छठी माताको पूजाआजा १२ तस्बिरमा

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते १०:०९ मा प्रकाशित

छठ पर्वको अवसरमा छठी माताको पूजाआजा तस्बिरमा

प्रधानमन्त्री शेरबहादुर देउवा छठ पर्वको अवसरमा बिहीबार ललितपुरको कुपन्डोलस्थित बाग्मती किनारमा छठी माताको दर्शन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस
छठ पर्वको अवसरमा बिहीबार गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा छठी माताको पूजाआजाका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालुहरु । तस्बिर: रत्न श्रेष्ठ, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको अवसरमा बिहीबार गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा राखिएको छठी माताको पूजाआजा गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस
वीरगन्जको घडिअर्वा पोखरीमा बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै ब्रतालु महिलाहरू । तस्बिर: विजयकुमार महतो, पर्सा, रासस
छठ पर्वको अवसरमा बिहीबार गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा छठी माताको पूजाआजाका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालुहरु । तस्बिर: रत्न श्रेष्ठ, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको अवसरमा बिहीबार गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा राखिएको छठी माताको पूजाआजा गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस
प्रधानमन्त्री शेरबहादुर देउवा छठ पर्वको अवसरमा बिहीबार ललितपुरको कुपन्डोलस्थित बाग्मती किनारमा छठी माताको दर्शन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस
वीरगन्जको घडिअर्वा पोखरी परिसरमा छठ पर्वको अवसरमा बिहीबार छठी माताको पूजा गर्दै ब्रतालुहरु । तस्बिर: विजयकुमार महतो, पर्सा, राससवीरगन्जको घडिअर्वा पोखरीमा बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै ब्रतालु महिला । तस्बिर: विजयकुमार महतो, पर्सा, रासस

प्रतिक्रिया