अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

रसुवामा इन्जिनियर मोहन आर्चायलाई प्रतिनिधि सभा सदस्यको उमेदवार

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते २०:४० मा प्रकाशित

रसुवाले पहिल्लो पटक विकास प्रेमी बौघ्दिक व्यक्तित्व इन्जिनियर मोहन आर्चायलाई प्रतिनिधि सभा सदस्यको उमेदवारका रूपमा पाए सँगै रसुवा जिल्लामा लोकत्रान्तिक गठबन्दनको जित सुनिश्चित पारेको छ । पेसाले एक सफल व्यवसायी ई.मोहन आचार्यको मुख्य उध्देश्य रसुवाको समृघ्दि रहेको छ ।

रसुवामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी बिचको गठबन्दन सँगै लोकत्रान्तिक गठबन्दनको जित सुनिश्चित बनेको हो । रसुवा जिल्लाले पहिलो पटक एक बौघ्दिक व्यक्तित्वलाई उमेदवारको रूपमा पाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू