अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

एनआरएनए- ८ औं विश्व सम्मेलनमा सहभागीहरुको उत्साहजनक ब्यस्तता(तस्विरमा)

बिआरटीनेपाल २०७४ असोज २८ गते ९:५८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ औं विश्व सम्मेलन आज शािबार देखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न मुलुकहरुमा रहेका ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि काठमाडौं आएका छन् । शनिबार काठमाडौंको ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी हुन् ।

हयात  होटल परिसर बिहानबाट नै उमेद्वार र मतदाताहरुले भरिएको थियो । नयाँ कार्यसमितीको नेतृत्व चयनका लागि उमेद्वार र समर्थकहरु भोट मागिरहेका देखिन्थे भने उपस्थितहरु आपसी बधाई, शुभकामना साथै कस -कसलाई भोट हाल्ने भन्ने बारेमा छलफल गरिरहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू