अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

मुक्तक

मीना चौलागाईं २०७४ असोज २७ गते १:१० मा प्रकाशित

आजभोलि बिना नशा शरीरमा मात चढेको छ
बिस्तरामै छु र पनि बाँच्ने आशा बढेको छ
तिम्रो कोमल स्पर्शको व्याख्या म कसरी गरुँ,
शितलता दिने हरेक शव्द मुटुमाझ गढेको छ !

प्रतिक्रिया