अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

दृष्टिबिहिन वीर बहादुर विश्वकर्मा टुङ्ना बजाएर ५ जनाको पेट पाल्छन्(भिडियो कथा)

बिआरटीनेपाल २०७४ असोज २६ गते ३:५० मा प्रकाशित

बिसं २०३९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका वीर बहादुर विश्वकर्मा जन्म देखी नै दृष्टिबिहिन थिए । जन्मे देखी संसार कस्तो छ भनेर देख्न नपाएका उनी आफ्नो गुजारा गर्न टुङ्ना लाई आफ्नो साहारा मानेका छन् । बाग्लुङ्, पोखरा, काठमान्डौ देखी देश का विभिन्न ठाउँ टुङ्ना बजाउदै २,४ पैसा जोहो गर्दै हिँड्ने विश्वकर्मा ५ जनाको परिवार पाल्छन् । दृष्टिबिहिन भए पनि भगवान् सँग कुनै गुनासो नरहेको उनी बताउँछन् ।

 

थप भिडियो सामाग्री हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू