अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

दुई मुक्तक

पुष्कर बराल २०७४ असोज २२ गते ११:३० मा प्रकाशित

१-
नठुष्क साथी नठुष्क यहाँ
कस्ता कस्ता त मिल्दा रछन्
अर्कालाई चिथोर्ने कुकुर बिराला
जस्ता जस्ता त मिल्दा रछन्

२-
तिमी हामीलाई जुधाएर
उ दरबार पस्यो निस्किएन
तिमी हामीलाई फुटाएर
उ घरबार बस्यो निस्किएन