अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

रुसी सैन्य हवाई कारबाहीमा २४ सिरियाली बिद्रोही मारिए

बिआरटीनेपाल २०७४ असोज २२ गते ५:४३ मा प्रकाशित

उत्तरपश्चिमी सिरियालको इडलीब प्रान्तमा भएको रुसी सैन्य हवाई कारबाहीमा कम्तीमा २४ जना बिद्रोहीको मृत्यु भएको छ । अल साम आवद्ध विद्रोहीहरूलाई लक्षित गरेर गरिएको सो कारबाहीमा परि शनिबार उनिहरुको मृत्यु भएको हो ।

घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्र इडलीब प्रान्तमा भएको यो कारबाहीबारे रुसी र सिरियाली सरकारले कुनै प्रतिकृथा दिएको छैन ।

मृत्यु हुनेमा सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका समाचारमा जनाइएको छ । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू