अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

दिपा र भुषणको ‘दशैँ तिहार गाउँमै रमाइलो’ गीत सार्बजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ असोज ५ गते १७:३० मा प्रकाशित

यतिबेला नेपालीहरुको आगनमा दशैँ आइसकेको छ । यस्तैमा गायक भुषण खतिवडा र दिपा पन्तकोले दशैँ तिहारको गीत सार्बजनिक गरेका छन् । ‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको सार्बजनिक गीतमा कृष्णहरी बरालको शब्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ ।

दशैं तिहार गाऊँमैं रमाइलो हुन्छ भन्ने कथामा तयार पारिएको भिडियोलाई गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । जहाँ निर्देशक क्षेत्री र गायीका दिपा पन्तको अभिनय देख्न सकिन्छ । भिडीयोमा टंक केसीको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ ।

 

 

प्रतिक्रिया