अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

बाराको देवताल गाउँपालिका – १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

बिआरटीनेपाल २०७४ असोज ३ गते १२:४१ मा प्रकाशित

बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएको थाहा संवाददाता महेश्वर अधिकारीले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू