नेपाल आईडलका बुद्ध लामालाई पोखरामा भब्य स्वागत (भिडियो) 

बिआरटि नेपाल सम्बाददाता
नेपाल आईडलको फाईनलमा प्रवेश गरेका बुद्ध लामालाई पोखरामा बाजागाजा सहित भब्य स्वागत गरिएको छ । नेपाल आईडलको फाईनलमा प्रवेश गरेपछि पहिलो पटक आफ्नो घर आएका बुद्धलाई पोखरा बिमानस्थलमा भब्य स्वागत गरिएको हो । उनका समर्थक पोखरेली मनहरु बिहानै देखी पोखरा बिमानस्थलमा स्वागतका लागि कुरेर बसेका थिए । लामालाई बाजागाजा सहित पोखरा परिक्रमण गराई जनप्रियमा सानो कन्सर्ट समेत गरिने भएको छ ।

Published on September 12, 2017 at 8:48 am

Loading...

यसमा तपाइको मत