अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

विजयी अध्यक्ष पुष्पराज लगायत समस्त टिमलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना

बिआरटीनेपाल २०७४ भदौ २० गते १७:१० मा प्रकाशित

नेपालमा हालै सम्पन्न नेपाल आर्थिक पत्रकार समाजको चुनावमा निम्न लिखित उमेद्बारहरु विजयी भएका छन् ।

अध्यक्ष : पुष्प राज आचार्य
उपाध्यक्ष : प्रभात भट्टराई
महा सचिव : भीम प्रसाद गौतम
सचिव : सुजन ओली
कोषाध्यक्ष: भागबाट भट्टराई
सदस्यहरू :एलिना उप्रेती,सागर घिमिरे, शिव बोहोरा र हिमाल पौडेल ।

उक्त चुनावमा विजयी अध्यक्ष पुष्पराज लगायत समस्त टिमलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

बिआरटि नेपाल परिवार
अमेरिका ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू