अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

Pranaya & THE 4M Band को  ‘एउटा फूल’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ भदौ ५ गते ७:४३ मा प्रकाशित

Pranaya & THE 4M Band को  “एउटा फूल” नामक म्युजिक  भिडियो सार्वजनिक भएको   २००५ मा Flying Feathers र २००९ मा Traffic Jam  अल्बम निकालिसकेका डा. प्रणय राणा आफ्नो तेस्रो अल्बमको तयारीको क्रममा हाल आफु आबद्ध 4MBand संगको सहकार्यमा उक्त म्युसिक भिडियो बजारमा ल्याएका हुन्  4M Band  का  सदस्यहरु प्रणय राणा (vocal & guitar ), सज्जन पौडेल (drums) , अमित शर्मा (base guitar)    सेजल भण्डारी ( lead guitar)  रहेका छन्  “एउटा फूल” को  म्युसिक भिडियो Atlanta मा छायांकन गरिएको हो ।

र  August 04 , 2017मा AP1 Channel तथा Image Channel बाट प्रिमिएर प्रसारण भएको थियो  Atlanta लाई आफ्नो कर्मभूमि बनाएको 4M Band ले अमेरिकाको विभिन्न राज्यहरुमा सांगीतिक प्रस्तुतिहरु गर्दै उक्त कार्यक्रमहरुबाट जुटेको अधिकाम्स रकम समाजसेवामा समेत लगाउदै आएको छ 

 डा.राणाले उक्त अल्बम 2018 को सुरुवात मा बिमोचन गर्ने तयारी मा रहेको कुरा BRTNEPAL लाई जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया