अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

आज यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने

बिआरटीनेपाल २०७४ भदौ ३ गते २१:३५ मा प्रकाशित
आइतबार यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । दुर्इ हप्ताअघि चन्द्रग्रहण लागेको थियो । ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा समेत पर्ने गर्दछ । तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् ।
मानिसहरुको ग्रहण प्रतिको उत्सुकतालाई लिएर संसारकै सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी नासाले यो सूर्य ग्रहणको लाइभ टेलिकास्ट गर्ने भएको छ । आफै सूर्य ग्रहणलाई क्यामरामा उर्तान चाहनेहरूका लागि यस्ता सवधानी अपनाउन आग्रह गरेका छन् । नासाले सुझाएका यी सावधानीका बारेमा जाने सूर्य ग्रहण जस्तो अद्भूत खगोलीय घटनालाई क्यामरामा उर्तान कुनै किसिमको समस्याको सामना गर्नुपर्दैन ।  नेपाली समय अनुसार आइतबार राती ९ :३० बाट सुरु भएर राती २: ४९ सम्म लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू