अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

हार्दिक बधाई !

बिआरटीनेपाल २०७४ साउन २८ गते १५:०२ मा प्रकाशित

यस बिआरटि नेपाल डटकमका प्रबन्ध निर्देशक तथा ग्लोबल नेपाली फिल्म अवार्डका आयोजक टिम मेम्बर राम लामा अविनाशी नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) द्वारा गठित नेपाली चलचित्र तथा मनोरन्जन समितिको आमन्त्रित सदस्यमा मनोनीत हुनु भएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गर्दछौँ ।

बिआरटि नेपाल डटकम परिवार ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू