अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

झुकिनुहोला स्वान फ्लु कि बर्ड फ्लु ? डा. बुद्धिबहादुर थापाको सल्लाह

बिआरटीनेपाल २०७४ साउन २५ गते ६:४० मा प्रकाशित

वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा भन्छन्‘यो अवस्थामा आउने सिगाँन र खोकीबारे सजग हुन पर्छ, नेपालमा स्वाईन फ्लू र वर्ड फ्लुको बिरामी धेरैनै फेला परिसके’ । उनको भनाइलाई आधार मान्ने हो भने लगातार रूपमा सिगान बग्नु, खोकि लाईरहेमा समयमै त्यसको उपचार गराईहाल्नु पर्छ । पोखरा स्याङजा, तनहु, पाल्पा जस्ता ठाउँमा स्वाईनफ्लुका बिरामी बढेकाले यो बदलीदो मौसममा फ्लुको कारण स्वाइृन फ्लु सम्म पुग्न सक्ने उनको भनाई छ । सामान्य सिगान बग्दैमा, खोकी लाग्दैमा स्वाईन फ्लु भएको नुहुने तर हुनपनि सक्ने भएकाले शङ्का लागे नजिको स्वास्थ्य केन्द्रमा गएर उपचार गर्न सल्लाह दिएका छन् । कतै तपाईँ हामीलाई बर्ड फ्लु वा स्वाईन फ्लु त भएको छैन ? वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापासँग गरिएको कुराकानी हेरौं ।

https://www.youtube.com/watch?v=fIV2QCbVl0A

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू