अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

अमेरिका- गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको आगामी अगष्ट ११ र १२ का लागि तोकिएको चुनाव स्थगित

बिआरटीनेपाल २०७४ साउन २४ गते १३:५६ मा प्रकाशित

ताजा समाचार

एनआरएन अमेरिकाको निर्वाचनका लागि गठित निर्वाचन आयोगले भर्खरै आफ्नो वेबसाइटमा एक संक्षिप्त सूचना प्रकाशित गरेर अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित गरेकोछ । चुनाव स्थगनको यथार्थ कारण नबताइए पनि अध्यक्ष पदका दाबेदार मानिएका गौरी जोशीलाई उम्मेदवार हुन नदिइएको कारण उनको समूहले दायर गरेको मुद्दा र सो उपर टेनेसी कोर्टले जारी गरेको भनिएको चुनाव रोक्ने अन्तरिम आदेश (औपचारिक रूपमा पुष्टि हुन बाँकी) नै प्रमुख कारण हुनसक्ने अनुमान गरिएकोछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू