अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

कलाशास्त्री दिना वाङ्देलको अमेरिकामा निधन

बिआरटीनेपाल २०७४ साउन १० गते ११:१५ मा प्रकाशित

 

कलाशास्त्री दिना वाङ्देलको निधन भएको छ । ५३ बर्षिया कलाशास्त्री वाङ्देलको उपचारका क्रममा मंगलवार अमेरिकाको भर्जिनिया स्थित एक अस्पतालमा निधन भएको हो ।

हिमालय दक्षिण एशियाली कलाकी विशेषज्ञ रहेकी वाङ्देल साहित्यकार लैनसिंह वाङ्देलकी छोरी हुन् । उनि अमेरिकाको भर्जिनिया कमनवेल्थ विश्वविद्यालयको अन्तरगत कतारमा रहेको क्याम्पसमा कला विभागका प्रमुख थिईन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू