अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

कन्काई नदीले बगाएर एक युवाको मृत्यु

बिआरटीनेपाल २०७४ साउन १ गते २१:५२ मा प्रकाशित

झापाको शिवसताक्षी नगरपालिकामा कनकाई नदी तर्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७, लालपानीका २५ वर्षीय कमल फुँयाल रहेका छन् ।

आइतबार दिउँसो अन्य चार जना साथीसहित नदीमा पुगेका कमल दोमुखाको ड्यामबाट नदी तर्ने क्रममा नदीले बगाउँदा साढे ४ बजेदेखि बेपत्ता भएका थिए । बेपत्ता भएका कमलको शव नदिले बगाएको साडे ३ घण्टा पछि साँझ ८ बजे नदिले बगाएर बेपत्ता भएको स्थलदेखि सय मिटर तल भेटिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू