अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

गीतकार हरि बस्ताकोटीको ‘आँखामा कुनै सपना छैन’मा राज सिग्देलको अवाज र अभिनय (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार ३० गते ६:१४ मा प्रकाशित

गीतकार हरि बस्ताकोटीको उत्कृस्ट शब्दमा सजिएको नयाँ गीत “आँखामा कुनै सपना छैन” सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत रहेको छ भने एरेन्ज पनि  लम्सालको नै रहेको छ ।

उ जितेर गई या हारेर गई जस्तो लोकप्रिय गीतका चर्चित गायक राज सिग्देलको आवाज रहेको यो गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा गायक स्वयम् आफ्नै अभिनयमा रहेको छ भने उनलाई रेखा घिमिरेले साथ दिएकि छिन  ।

भिडियोलाई उत्सव दाहालले छायांकन, निशान घिमिरे सम्पदान, युबराज वाईवाले निर्देशन गरेका हुन् भने Vibes Creationले बजार ब्यबस्थापन गरेको छ ।

 

प्रतिक्रिया