अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

एन आर एन ए परियोजनाहरू किन अध्यक्ष घले दम्पतिको निजी जस्तो लाग्ने ?

बिआरटीनेपाल २०७४ असार २२ गते ७:०५ मा प्रकाशित

एन आर एन ए परियोजनाहरू किन अध्यक्ष घले दम्पतिको निजी जस्तो लाग्ने ?

एन आर एन ए ले लाप्राक किन छान्यो ? प्राय हरेक एन आर एनहरुले यो प्रश्न गर्ने गर्छन् ? यो प्रश्नको खोजी पनि हामी एक दिन गर्ने गर्छौ कुनै दिन ? आगामी अक्टोबरमा आउने नयाँ नेतृत्वलाई घले दम्पतिलाई जस्तै मोहनी लगाउन सक्ला त ?
एन आर एन ए पर्यटन प्रवद्र्धन समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाई प्रारम्भ, ३० दिनमा विमानस्थलको रूप फेरिने ।
लाप्राक नमुना बस्ती के अब ३ महिनामा सम्पन्न होला त ? इन्टरलक बृक नै चुनौती बन्दै ? अध्यक्ष घले दम्पतिलाइ जति नँया नेतृत्वलाई माया होला ?
एन आर एन ए हेडक्वाटर निर्माणमा किन ढिलाइ अध्यक्ष डा. घलेको आफ्नै भवनमा आगामी विश्व सम्मेलनको उद्वघाटन गर्ने सपना के होला ?

 

 

प्रतिक्रिया