अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

पहिरामा पुरिएका प्रहरी अझै बेपत्ता : हतकडी पनि हरायो

बिआरटीनेपाल २०७४ असार १० गते २०:१२ मा प्रकाशित

नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा आएको पहिरामा पुरिएर हराइरहेको दुई प्रहरी अझै बेपत्ता छन् ।  प्रहरीका अनुसार बिहीबार मध्यरातपछि सो सडक खण्डको कालीखोलामा पहिरो जाँदा चार जना प्रहरी रहेको गाडी पुरिएको थियो । दुईको शव शुक्रबार बिहान फेला परेको थियो ।

दुई प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ । भ्यानमा एउटा हतकडी र दुइ वटा सञ्चार सेट पनि थिए ।आजको नागरिकमा  खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू