अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

प्रधानमन्त्री देउवा र व्रिटिस राजदुत रिचार्ड मोरिसबीच भेटवार्ता

बिआरटीनेपाल २०७४ असार ५ गते ६:२८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र व्रिटिस राजदुत रिचार्ड मोरिसबीच भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राजदूत मोरिससंग छलफल भएको प्रधानन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू