अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

राजपा नेता राजेन्द्र महतोलाई पितृशोक

बिआरटीनेपाल २०७४ असार ५ गते ६:१३ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेको छ। सर्लाहीको बयलबासमा बस्ने उनका बाबु खोभारी महतोको सोमबार बिहान  १०० वर्षको उमेरमा  निधन भएको हो।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शोक सन्देश जारी गरी दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्। त्यस्तै राजपाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू