अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

ओलीको प्रश्न माथि प्रचण्डको चोटिलो जवाफ

बिआरटीनेपाल २०७४ जेठ ३१ गते ११:५९ मा प्रकाशित

व्यवस्थापिका संसद्मा नेपालको ४० औँ प्रधानमन्त्री निर्वाचन हुँदै गर्दा आफ्नो भनाई प्रस्तुत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वतमान प्रधानमन्त्री प्रचण्डसंग धेरै कुराको जिग्ज्ञासा गरेका थिए । छोड्न नपरेको प्रधानमन्त्री पद किन कसरी र कसको दबाबमा छोडियो भन्ने कुराको प्रश्न लगायत अन्य धेरै कुराको प्रश्नको निर्र्वमान प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले चोटिलो जवाफ दिएका छन् । हेर्नुहोस् ओलीको प्रश्न र प्रचण्डको जवाफ

प्रतिक्रिया