अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

कार्यकाल सकिएका उद्योगमन्त्री जोशी आफ्नै गाडी चढेर संसद भवनबाट बाहिरीए 

बिआरटीनेपाल २०७४ जेठ २३ गते ११:१६ मा प्रकाशित
उद्योगमन्त्री नविन्द्रराज जोशीले आफ्नो सवारी साधन आफैँ चलाएर संसद भवनबाट बाहिरीएका छन् ।  करिब ९ महिना उद्योगमन्त्रीको कार्यभार सम्हालेका मन्त्री जोशी आज आफ्नो कार्यकाल सकिएपछि आफ्नै नीजि कारमा संसद भवनबाट बाहिरीएक हुन् ।
उनी बा ९ च ४७८५ नम्बरको कार आफैले चलाएर संसद भवनबाट बाहिरीएका छन् । उनले आफु उद्योग मन्त्रालयको मन्त्रीका रुपमा काम गर्दा आफुलाई सहयोग गर्ने कर्मचारी, सुरक्षा निकाय, पत्रकार, सचिवालयका सदस्य सबैलाई धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू