अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

छिमेकी राष्ट्रले भगवान् बुद्धको जन्म स्थल सम्बन्धी भ्रम नफैलाएको भए के हामी एक हुनथ्यौ त ?

बिआरटीनेपाल २०७४ जेठ ५ गते १०:४३ मा प्रकाशित

१) लण्डनको ट्राफलगर स्क्वार देखि अमेरिका, अष्ट्रेलिय, जापान, पोर्तुगल, हुँदै मलेसियामा पनि बुद्ध जयन्ती । हामी भाग्यमानी हाम्रा पुर्खा बुद्ध ।
२) जुन बेला दरबार र आसेपासेहरुले मात्र राहदानी बनाउन पाउथे । त्यस तो बेलामा पनि प्रवासमा नेपाली थिए । जसले नेपालको लागी काम गर्थे । जर्मनीको कोलन राज्यमा ५०औ जर्मन नेपाल मैत्री सङ्घ । २८औ नेपाल दिवस । नेपालमा माया गर्नेहरुको भिड ।

३) आनी छोईङको मन्त्रमा जर्मनीहरु मग्नमुग्द ।

सन्तानलाई खुवाउनु, पियाउनु ठुलो मात्रै होइन सन्तानलाई दिइने संस्कार पनि महत्त्वपूर्ण हो । यो परिवार संस्कार बिनाको शिक्षा, शिक्षा बिनाको संस्कार अपुरो हो भन्ने मान्यता राख्दछ ।

प्रतिक्रिया