सदगुरु, एक जीवित बुद्ध पुरुषसँगको भिडियो अन्तरसम्बाद

विआरटी नेपाल सम्बाददाता,

संसार भर योग र ध्यानका माध्यमले लाखौ मानिसहरूको जीवनमा प्रभाव पार्न सफल एक जीवित बुद्ध पुरुष हुन् सदगुरू! सदगुरुसंग भेटेर संवाद गर्ने एक दुर्लभ अवसर पत्रकार बाल जोशीले प्राप्त गरेको थिए । जीवनका जटिल प्रश्नको उत्तर अति सहजरुपमा दिने सदगुरुसँगको यो संवाद:

Published on May 19, 2017 at 10:28 am

Loading...

यसमा तपाइको मत