अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

दोलखाको भिमेश्वर नगरपालिकामा एमाले बिजयी

बिआरटीनेपाल २०७४ जेठ ५ गते २:५१ मा प्रकाशित

दोलखाको भिमेश्वर नगरपालिका नेकपा एमाले वियजी भएको छ । एमालेका मेयर पदका उम्मेद्वार भरत केसी ६ हजार ८ सय ५३ मत सहित विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इश्वर नरायण मानन्धरलाई १ हजार ४० मतले पछाडी पार्दै केसी बिजयी भए भने उपमेयरमा पनि एमालेले नै जितेको छ । एमालेकी कमला बस्नेत ७०१७ मत सहित विजयी भएकी छन् । उनकी निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कमला कार्कीले २८७९ मत प्रप्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू