अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

नेपालको निर्वाचनप्रति बेलायतको गुनासो

बिआरटीनेपाल २०७४ जेठ १ गते २०:१४ मा प्रकाशित

बेलायतले दुई दशकपछि नेपालमा भएको स्थानीय निर्वाचनमा आफुहरुलाई पर्यवेक्षण गर्न नदिएकामा गुनासो गरेको छ । निर्वाचनमा जनसहभातिमा स्वागत गर्दै बेलायती दुतावासले निर्वाचन क्रियाकलापबारे भने अहिले कुनै प्रतिक्रिया नदिने विज्ञप्ती मार्फत जनाएको  खबर  कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू