अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

धादिङको एउटै वडामा उम्मेदवार नभएको चिह्नमा ५३६ भोट

बिआरटीनेपाल २०७४ जेठ १ गते १९:५९ मा प्रकाशित

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको एउटै वडामा उम्मेदवार नभएको चिह्नमा ५३६ भोट  मत खसेको छ । रोराङमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीले उम्मेदवारी नदिएको उपाध्यक्षममा २ सय ६८ र कांग्रेसले उम्मेदवारी नदिएको अध्यक्ष पदको चुनाव चिह्नमा २ सय ६८ मत खसेको खबर  नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू