अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

प्रचण्ड पुत्री रेणुको भाग्य निर्धारण कांग्रेस मतदाताको हातमा

बिआरटीनेपाल २०७४ जेठ १ गते १९:२९ मा प्रकाशित

निर्वाचनमा केन्द्रका राजनीतिक दलहरुबीच तालमेल भएपनि त्यसलाई मतदाताले नबुझ्दा उम्मेदवार नै नभएको ठाउँमा मत परको छ ।मतदाताले तालमेल नबुमतदान गरेका कारण नतिजा पनि तालमेल विपरीत आउन सक्ने संकेत देखा परेको  छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएका कारण भरतपुर महानगरपालिकाको चुनाव परिणामप्रति धेरैको चासो छ ।

रेणुको भाग्यको निर्धारण कांग्रेसका मतदाताले गर्नेछन् । भरतपुरमा कांग्रेसका करिब ६० प्रतिशत मत प्राप्त गरेमात्रै दाहलले जित्ने अनुमान सञ्चारमाध्यमले गरेका छन् ।नागरिकमा खबर  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू