अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच बन्दरगाह मागिने

बिआरटीनेपाल २०७४ वैशाख २१ गते २०:५२ मा प्रकाशित

नेपालले तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच वटा बन्दरगाह माग्ने भएको छ ।चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो ।

पारवहन सम्झौता कार्यान्वयन गर्न बनाउन लागिएको प्रोटोकल मस्यौदामा नेपालले पाँच बन्दरगाह माग्ने उल्लेख भएको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू