अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

देश बनाउन अब म प्रधानमन्त्री बन्छु- महानायक राजेश हमाल ( भिडियो)

बिआरटीनेपाल २०७४ वैशाख १७ गते १०:०९ मा प्रकाशित

महानायक राजेश हमालले राजनीतिमा आउने सङ्केत गरेका छन् । धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आगामी संसदीय निर्वाचनसम्म राजनीतिमा आउने सङ्केत गरेका हुन् । राजनीतिमा आउँदा जनताले चाँहे आफू देशको प्रधानमन्त्री समेत बन्न सक्ने भन्दै उनले आफ्नो लक्ष्य देशमा स्थिति, विकास र समृद्धि ल्याउनु हुने बताए । उनले आजसम्म आफू स्वतन्त्र रहेको कुन पार्टीमा जाने वा नयाँ पार्टी खोल्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताए ।

भिडियोः

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू