अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

रोहित मल्ल र आयुस अनु पुनको ‘दर्शन ढुंगा’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख १५ गते ३:२९ मा प्रकाशित

  गायक कुलेन्द्र बिश्वकर्मा ,  सर्जक तथा गायक खेम सेन्चुरी र नव गायिका जानुका तामाङ्को आवाजमा रोहित मल्ल र आयुस अनु पुनको संयुक्त प्रस्तुति  लोकदोहोरी गीत दर्शन ढुंगाबजारमा आएको छ   गीतमा पुरुस आवाज भित्र  २/२ टुक्कामा फरक फरक आवाज सुन्न सकिन्छ  गीतमा लय रोहित मल्लको रहेको छ भने शब्द आयुस अनु पुनको रहेको छ  

 सर्जक तथा गायक खेम सेन्चुरीको आफ्नै कम्पनि सास्कृति म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतमा अभिनय चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र अनिता बुढाथोकीले गरेका छन भने म्यूजिक भिडियो निर्देशन कपिल लामाले गरेका हुन्   करण चैसिरको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्   

प्रतिक्रिया