अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

अमेरिकामा कार दुर्घटनामा परि २० बर्षिय नेपाली युवकको मृत्यु

बिआरटीनेपाल २०७४ वैशाख ६ गते ८:४३ मा प्रकाशित

अमेरिकाको सान्फ्रान्सीस्कोमा सोमबार भएको कार दुर्घटनामा परि नेपाली युवाको मृत्यु भएको छ । गत बर्ष अण्डर १९ को फुटबल खेल्न अमेरिका आएका अन्दाजि २० बर्षका पुन थरका नेपाली युवाको कार दुर्घटनामा परि मृत्यु भएको हो ।

बाग्लुगं स्थायी घर भई चावहिलमा बस्दै ति युवक स्थानिय रेष्टुरेण्टमा काम गर्थे । बिदाको दिन क्यालिफोर्नियाको फार्ट ब्रागबाट डेभिस फर्कने क्रममा कार दुर्घटनामा उनको मृत्यु भएको भएपनि उनको नाम र घटनाको बिवरण आईसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू