अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

गीतकार बिरेन लिङदेनको ‘झिमझिम गर्ने परेली’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख १ गते ३:४४ मा प्रकाशित

गीतकार बिरेन लिङदेनको नयाँ गीत झिमझिम माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजेशपायल राईको स्वर र महेन्द्र राईको संगीतमा रहेको बिरेनको झिमझिम उनको एल्वम पहिलो सम्वन्धमा समावेश गीत हो ।

भिमफेदी गाइजले निर्देशन गरेको भिडियोमा मोडल एलिशा राईको अभिनय रहेको छ भने उनलाई भिमफेदी गाइजले साथ दिएका छन् ।
भिडियोल उत्सव दहालको छायांकन र निशान घिमिरेको सम्पादनमा बजारमा आएको हो ।

प्रतिक्रिया