अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

९३ हजार ६ सय अमेरिकी डलर सहित नेपाल वायुसेवा निगमका पाइलट पक्राउ

बिआरटीनेपाल २०७३ चैत २८ गते ४:०८ मा प्रकाशित

 

नेपाल वायुसेवा निगमका पाइलट ९३ हजार ६ सय अमेरिकी डलर सहित पक्राउ परेका छन्। नेपाल वायुसेवा निगमका पाइलट सुवर्ण अवाले आईतबार राति अबैध अमेरिकी डलर सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

काठमाडौंबाट दुबर्इका लागि विमान उडाउन जाँदै गर्दा उनको लगेजे चेकजाँचका क्रममा ९३ हजार ६ सय अमेरिकी डलर फेला परेको थियो । अवालेले आफ्नी छोरी अमेरिकामा पढ्दै गरेकोले उनको लागि पैसा लान लागेको बताएका पनि प्रहरीले उनलाई अनुसन्धानका लागि पक्राउ गरी गौशला प्रहरी वृत्तमा राखेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू